दुई मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्रीनिवासकाे निरिक्षण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौ – सरकारका २ मन्त्रीहरूले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण गरेका छन् ।

बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले  जेनजी आन्दोलनमा ध्वस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्रीनिवासको निरीक्षण गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

जलेका र भत्किएका संरचनाहरू सबैले मिलेर बनाउनपर्ने उनीहरूको भनाइ छ । उनीहरूले बुधबार नै ध्वस्त संसद् भवनको निरीक्षण गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्