शितलनिवासमा सहमति जुट्यो, आजै संसद् विघटनलगत्तै सुशिला कार्की प्रधानमन्त्री नियुक्ति हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०८२, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – जेनजीको सिफारिश अनुसार सुशिला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

शितल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने सहमति भएको हो । कार्कीले प्रधानमन्त्रीको शपथ आजै राति ९ बजे हुने भएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्