गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०८२, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको हो ।

- Advertisement -
Ad imageAd image

यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्