‘नाडा अटो शो’मा प्रचण्ड, दिपलको उड्ने कार चढे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाडा अटो शो’को अवलोकनमा पुगेका छन् । हिजोदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो’मा प्रचण्ड आज अवालेकनमा पुगेका हुन् ।

सो क्रममा नाडा अटो शो’कै मुख्य आकर्षण मानिएको उड्ने कारपनि चढेका थिए । दाहाललाई नाडाका अध्यक्ष करण चौधरीलगायतले स्वागत गरेका थिए । यो शो’ यही भदौ ८ गतेसम्म चल्ने जनाईएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्