रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन्। सांसद खतिवडाले लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन्।

बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन्।

- Advertisement -
Ad image

उनले मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम राजीनामा दिएका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्