माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०८२, आईतवार
0 Min Read
Aa

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज (आईतबार) पनि बस्दैछ। गत शुक्रबारदेखि सुरू भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो।

बैठक बिहान ११ः ०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ। शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्