प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान भ्रमणमा जाँदै: मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको बालुवाटार निकट उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आगामी साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण स्वीकृत गरेको हो । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको अभाजामा हुँदैछ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्