विराटनगर – आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले स्थापित नेपाल राष्ट्रिय बांग्ला समाजको कोशी प्रदेश कमिटी विस्तार भएको छ ।
मोरङको सुन्दर हरैंचा नगरपालिकामा यही असार सात गते सम्पन्न भेलाको निर्णय बमोजिम नेपाल राष्ट्रिय बांग्ला समाज केन्द्रीय कार्यसमितिको निर्णय तथा नेपाल राष्ट्रिय बांग्ला समाजको विधान बमोजिम प्रदेश कमिटी गठन गरिएको हो ।
प्रमोद कुमार चक्रवर्ती प्रदेश इन्चार्ज रहेको कमिटीमा मोरङ, झापा जस्ता बांग्ला भाषी समाजको बाहुल्य रहेका क्षेत्रलाई समेटिएको छ ।
यस्तो छ राष्ट्रिय बांग्ला समाजको कोशी प्रदेश कमिटी:




प्रतिक्रिया दिनुहोस्