नेपाली महिला टोलीलाई प्रधानमन्त्री ओलीले दिए जीतको शुभकामना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०८२, शनिबार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’का खेलाडीहरूलाई जीतको शुुभकामना दिएका छन् ।

श्रीलंकाको टोलीलाई जितेर शनिबार उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुुभकामना दिए ।

- Advertisement -
Ad imageAd image

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलंकालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्