एसईईको नतिजा सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०८२, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ। शुक्रबार साँझ बोर्डले एसईईको नतिजा प्रकाशन गरेको हो।

यसपटक ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बोर्डले जनाएको छ।

- Advertisement -
Ad imageAd image

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

यसरी हेर्नुहाेस् नतिजा

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: