०.३३ अंकले घट्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – बुधबार पनि सेयर बजार ०.३३ अंकले घटेको छ । यो सँगै परिसुचक २६००.२० विन्दुमा पुगेर रोकियो । आज १ करोड ३७ लाखको सेयर किनवेच हुँदा ५ अर्ब ९४ करोडको कारोबार भयो ।

कारोबारका आधारमा आज बुटवल पावर कम्पनी ५३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट ३६ करोड, राधी विद्युतले २४ करोड कमाए ।

- Advertisement -
Ad image

यस दिन ११२ वटा सेयरको मूल्य बढ्दा १३४ वटाको घटेको छ भने एउटाको स्थिर रहेको छ ।

आज मोदी इनर्जीको ९.९९ प्रतिशत र तेह्रथुम पावर कम्पनीको ९.७७ प्रतिशतले सेयर बढ्दा जोशी हाइड्रोपावरको ९.५१ प्रतिशतले घट्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्