आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट असार २ गते सोमबारदेखि प्रचलनमा ल्याइएको जानकारी दिएको हो।

- Advertisement -
Ad image

बाँयातर्फ सगरमाथाको चित्र र दायँतर्फ लालीगुराँसको पानी छाप रहेको नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने राष्ट्र बैंकले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्