मोहन वैद्य अस्वस्थ ! त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ जेष्ठ २०८२, शनिबार
0 Min Read
Aa

काठमाडौँ – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’ अवस्वस्थ भएका छन्। उनलाई स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

वैद्यको जेठ १८ गतेदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीले जानकारी दिएको छ।

- Advertisement -
Ad imageAd image

पार्टीका कार्यवहाक महासचिव गौरवले शनिबार विज्ञप्ति जारी गर्दै वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्