कमल थापाको अगुवाईमा एक ठाउँमा भेला भए राजावादी: लिङ्देनसँग सम्बन्धमा छल्कियो हार्दिकता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – कमल थापाको अगुवाईमा आज राजावादीहरुको जमघट भएको छ । थापाको निम्तो स्विकारेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपनि कार्यक्रममा सहभागी भए । कार्यक्रममा थापा र लिङ्देनबीचको सम्बन्धमा देखिएको हार्दिकताले धेरैको ध्यान खिचेको थियो ।

गत चैत १५ गते तिनकुने प्रदर्शनको क्रममा पक्रा परेका नेता तथा कार्यकर्ताको रिहाइलाई मुख्य मुद्दा बनाएर आज थापाले आफ्नो पार्टी राप्रपा नेपालको ब्यानरमा शान्तिपाटिका, रत्नपार्कमा विरोध सभा आयोजना गरेका थिए । सभामा नवराज सुवेदीदेखि केशरबहादुर विष्टसम्म सहभागी भए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्