रास्वपाको सचिवालय बैठक आज: के-के छन् एजेन्डा ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०८१, बुधबार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैछ। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकको छलफलका एजेण्डाहरूमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, महाअधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन्।

- Advertisement -
Ad image

सभापति रवि लामिछाने पुनः पक्राउ परेपछि रास्वपाले पहिलो पटक केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्