पश्चिम नेपालमा ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०८१, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार साँझ जाजरकोट, सुर्खेत, दैलेख, कालिकाेट लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैंक क्षेत्र आसपास केन्द्रबिन्दु रहेको भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड रहेको छ ।

- Advertisement -
Ad imageAd image

८ बजेर १० मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पपछि मानिसहरु घरबाहिर निस्किएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्