काठमाडौं महानगरले पूर्वराजालाई तोक्यो ७ लाख ९३ हजार जरिवाना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०८१, शनिबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो।

राजावादीले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकिएको जनाएको छ। राजावादीको शुक्रबारको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको ठहर गर्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो।

- Advertisement -
Ad imageAd image

      


गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्