हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसूस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०८१, बुधबार
0 Min Read
Aa

काठमाडौं – हुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसूस भएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४५ मिनेटमा धक्का महसूस भएको हो ।

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प भएको केन्द्रले जनाएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्