कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० चैत्र २०८१, सोमबार
0 Min Read
Aa

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकोमा पछिल्लोपटक उनलाई हटाउन पटक–पटक स्पष्टीकरण सोधिएको थियो ।

- Advertisement -
Ad image

डेडिकेटेड र ट्रंक लाइनका कारण विवादित बनेका घिसिङ उद्योगहरूको लाइन काट्न खोज्दा सरकारसँग जुधेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्