मन्त्रिपरिषद् बैठकः कुलमानबारे निर्णय गर्न हच्कियो सरकार !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे अनिर्णित भएको छ।

सरकारले कुलमानलाई हटाउने उद्देश्यले यसअघिको मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधिएपनि आजको बैठकले कुनै निर्णय गरेन।

- Advertisement -
Ad imageAd image

यस्तै बैठकले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ भने चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणीन्द्र पाण्डेलाई नियुक्त गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्