चार देशीय सिरिजमा आज नेपालल र हङकङ भिड्दै: कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङको सामना गर्दै छ।

नेपाली समय अनुसार यो खेल अपरान्ह ४:४५ बजेदेखि शुरु हुने छ। यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ। त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ।

- Advertisement -
Ad imageAd image

नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ। त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्