काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ फाल्गुन २०८१, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौँमा शक्तिशाली भूकम्प गएको छ। शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा काठमाडौँमा भूकम्प गएको हो।

काठमाडौंवासी ओछ्यानमै हुँदा भूकम्पले हल्लाएपछि त्राश उत्पन्न भएकाे छ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्