कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ पुष २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । मंगलबार अपराह्न सभापति देउवालाई भेट्न अध्यक्ष लिङ्देन बूढानीलकण्ठमा पुगेका हुन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन र सभापति देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । उनले भने, ‘समसामयिक राजनीतिक घटनाक्रमबारे उहाँहरूबीच कुराकानी भएको हो ।’

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्