पूजा महतोको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय महिला टिम घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – यू-१९ महिला विश्वकप टी २० क्रिकेटका लागि नेपाली टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

१८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुने छ । १५ सदस्यीय टिममा महतो, सोनी पार्खिन, सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना बिके, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, अनु कडायत र करिश्मा गुरुङ रहेका छन् ।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्