पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच चपलीमा दुई घण्टा छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०८१, बिहीबार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बिहीबार पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली भण्डारी निवास बूढानीलकण्ठस्थित चपली पुगेका हुन् ।

करीब २ घण्टा भएको भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्