एसिसी यू-१९ महिला एसिया कप: नेपाल र भारतको प्रतिस्पर्धा आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ पुष २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। एसिसी यू-१९ महिला एसिया कपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। टेस्ट मान्यता प्रापत पाकिस्तानलाइ हराएर नेपालले सुपर ४ मा स्थान बनाएको भोलीपल्ट भारतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो।

समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यू-१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको थियो। अब आज नेपालले समूह बी कै खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

- Advertisement -
Ad imageAd image

त्यसपछि नेपालले सुपर ४ मा समूह ए को शीर्ष २ टोलीसँग खेल्नेछ। सुपर ४ को खेल बिहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्