रवि लामिछाने अझै ५ दिन हिरासतमै रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । कास्की जिल्ला अदालत पोखराले लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले म्याद थपको बहस गरेका थिए ।

- Advertisement -
Ad imageAd image

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको थियो ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्