साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट: कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । यस दिन बजार १५.९३ अंकले घटेर परिसुचक २७३४ अंकमा पुगेर रोकियो ।

आज १ करोड ६७ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोडको कारोबार भयो ।आज कारोबारमा आएका २०१ कम्पनीको सेयर घट्दा ४० कम्पनीको बढ्यो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

- Advertisement -
Ad image

आज कारोबारका आधारमा नेपाल फाइनान्सले सर्वाधिक ४२ करोडको कारोबार गर्यो । आज खानिखोला हाइड्रो, सुपर माथि हाइड्रो र मानुषी लघुबित्तको सेयर ९.९८ ९.९५ र ९.८१ प्रतिशतले बढ्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्