एनपीएलमा पोखरा र जनकपुर तथा काठमाडौं र सुदूरपश्चिम खेल्दै: कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघि पोखरा चितवन राइनोजसँग पराजित भएको टोली हो ।

आजै दोस्रो खेल दिउँसो १ बजे काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । जनकपुरले अहिलेसम्म खेलेका दुईवटै खेल जितेको छ ।

- Advertisement -
Ad image

यसअघि जनकपुरसँग हारेको काठमाडौंले कर्णाली याक्सलाई पराजित गरेको छ । सुदूरपश्चिम भने विराटनगर किंग्सलाई हराएको टोली हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्