मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८१, बिहीबार
0 Min Read
Aa

काठमाडौं – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण तालिका स्वीकृत गरेको हो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले मंसिर १७ देखि ५ दिने चीन भ्रमण गर्दैछ । भ्रमणको तयारीका लागि चिनियाँ विदेशमन्त्रीलाई भेट्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन प्रस्थान गरेकी छन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्