डिजेल र मटि्टतेलको मूल्य घट्यो: पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

- Advertisement -
Ad imageAd image

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७.५ पुगेको छ । त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ मूल्य कायम भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्