खोटाङको कुभिन्डे केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८१, मंगलवार
0 Min Read
Aa

खोटाङ – खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्