प्रधानमन्त्री ओलीद्धारा बुवाको हातबाट टीका ग्रहण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०८१, शनिबार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा आज साईतमै बुवाको हातबाट टीका ग्रहण गरेका हुन् ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्