यी हुन् सहकारी ठगेर भागेका जीबी राई, कांग्रेस उपससभापति गुरुङकी पूर्वश्रीमती ज्योतिसहितका २९ जना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा बनेको संसदीय समितिले बुझाएको प्रतिवेदनमा सहकारीको रकम अपचलन गरेर २९ जना फरार छन् । समितिले सरकारलाई पत्र लेखेर बयानका लागि उपस्थित गराउन भन्दा पनि उपस्थित गराउन नसकेको भन्दै समितिले २९ जनाको नाम प्रतिवेदनमा समेतेको छ ।

शुक्रबार संघीय संसद् सचिवालयले आफ्नो वेबसाइटमार्फत प्रकाशित गरेको सूचीमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी राई, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङसहित २९ व्यक्ति फरार रहेको सूची राखिएको छ । ज्योति मितेरी बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक हुन् ।

- Advertisement -
Ad image

फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारीका सञ्चालहरू उपस्थित गराइदिनका लागि सरकारलाई निर्देशन दिइएका व्यक्तिहरूको सूची भन्दै प्रतिवेदनमा समितिले २९ जनाको सूची समेटेको छ ।

यस्तो छ फरार रहेकाहरूको सूची :

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्