मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०८१, शनिबार
0 Min Read
Aa

काठमाडौँ – मनाङमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ । शनिवार बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो । भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्