२१ अर्ब ९१ करोडको किनबेच गर्दै सेयर कारोबारले रच्यो इतिहास

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ। सेयर बजारमा बुधबार एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर किनबेच भएको हो।

यसअघि नेप्से हालसम्मकै उच्च ३२ सय विन्दु आसपास पुग्दा पहिलो पटक०७८ सालमा एकै दिन २१ अर्ब ६४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।

- Advertisement -
Ad image

यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्