बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ श्रावण २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु भएको छ । गएराति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घटनामा परी एक जना बेपत्ता रहेका छन् ।

मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेका छन् । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन्।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्