रास्वपा संसदीय दलको बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ बैशाख २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। पार्टीको संसदीय कार्यालय सिंहदरवारमा अहिले बिहान ८ बजे बैठक बस्न लागेको हो ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आजको बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने छ । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमासमेत छलफल हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array