रास्वपा सचिवालय बैठक बस्दै: उपनिर्वाचनको समीक्षा, आगामी कार्यदिशा, समसामयिक राजनीतिक विषयमा छलफल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०८१, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जनाएको छ ।

पार्टी कार्यालय वनस्थलीमा दिउँसो बस्ने बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुने सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्