काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी माघ २२ गते सोमबारका लागि अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान



प्रतिक्रिया दिनुहोस्