सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौं – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौ आसपासमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array