बझाङ केन्द्रबिन्दु भएर भूकम्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौं – बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array