काठमाडौं – सोमबार नेप्से परिसूचक ११.२७ अंकले घटेको छ । आज नेप्से सूचक १८९६.६७ को विन्दुमा कायम छ।
आज २९० धितोपत्रको एक ६० लाख १७ हजार ३९७ कित्ता धितोपत्र खरिद–बिक्री भएको छ भने एक अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
सोनापुर मिनरल्सको आज सबैभन्दा बढी सेयर कारोबार भयो। ७ करोड ७७ लाखको सेयर आज किनबेच भयो ।
प्रतिक्रिया दिनुहोस्