राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज भूकम्प प्रभावित क्षेत्र र रूकुमपश्चिमको अवलोकन गर्दैछन् । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले पुर्याएको क्षति अवलोकन गर्न राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनले अलोकनका क्रममा भूकम्प प्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन् ।

र रूकुमपश्चिमको अवलोकन गर्दैछन् । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले पुर्याएको क्षति अवलोकन गर्न राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्ताहन गर्न लागेका हुन् । उनले अलोकनका क्रममा भूकम्प प्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन् ।

राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन् । उनी युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जान लागेका हुन् । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको फ्रान्स, इटली र जर्मनीको भ्रमण तय भएको थियो ।

मुलुकमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले भ्रमण स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array