एसियाड क्रिकेटः नेपाललाई चौथो सफलता, शतक बनाए लगत्तै आउट भए जैसवाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको चौथो विकेट लिएको छ । नेपाली बलर दीपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो सफलता, शतक बनाए लगत्तै आउट भए जैसवालले भारतको चौथो विकेट लिएका हुन् । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काए ।

जैसवाल शतक बनाए लगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अभिनाश बोहोराद्वारा क्याच गराएका थिए । भारतले १६.२ ओभरमा एक सय ५० रन बनाएको छ । जैसवालले ४९ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका हुन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्