दैलेखमा चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०८०, शुक्रबार
0 Min Read
Aa

काठमाण्डौ – दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो।

- Advertisement -
Ad imageAd image

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए। चट्याङ लागेर १६ जना घाइते भएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्