नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०८०, बुधबार
0 Min Read
Aa

नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डप खुकुरी प्रहार भएको छ। रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको छ।

नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

- Advertisement -
Ad imageAd image
यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको ढुंगेलले जानकारी दिए। खुकुरी प्रहार गर्ने सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। सापकोटा आफूलाई नागरिक अभियन्ता बताउने गरेका छन्।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्