राष्ट्रपति पौडेल र रक्षामन्त्री खड्काबीच भेट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०८०, सोमबार
0 Min Read
Aa

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले उनीसँग भेटवार्ता गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।

- Advertisement -
Ad imageAd image

सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्