सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०८०, बिहीबार
0 Min Read
Aa

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो ।

- Advertisement -
Ad imageAd image

परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्