सन्दीपविरूद्धको मुद्दामा पीडितलाई १ लाख क्षतिपूर्ति दिन आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८०, सोमबार
1 Min Read
Aa

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौशाला-२६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला-२६ लाई राहातस्वरूप १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले जाहेरीकर्ता गौशाला-२६ लाई राहातस्वरूप सरकारी कोषबाट १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो । तर, जाहेरीकर्ता गौशाला-२६ ले लामिछानेबाट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

Array